मृतक दुई दिनअघि मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि कोभिड अस्तपालमा भर्ना गरिएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए। मृतकलाई उच्चरक्तचापको समस्या भएको पनि प्रतिष्ठानले जनाएको छ।
आकस्मिक कक्षको नयाँ ब्लकमा २१ वटा शड्ढया थप गरिएको छ। त्यहाँ दुई शड्ढयाको आइसोलेसन पनि व्यवस्था गरिएको इमर्जेन्सी विभागले जनाएको छ। नयाँ ब्लकका लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको छ भने फिक्स्ड ब...
धरान उपमहानगरपालिका क्षेत्रका सम्पूर्ण विद्यालय बिहीबारदेखि बन्द गरिने भएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले बैशाख मसान्तसम्म विद्यालयमा बन्द गर्ने निर्णय गरेपछि मंगलबार शिक्षा क्षेत्रका...
एक साताअघि नै जोखिम भत्ता दिइनुपर्ने माग गर्दै चिकित्सकले व्यवस्थापन पक्षलाई मागपत्र पेस गरेका तर माग पूरा नभएपछि उनीहरूले आइतबारदेखि संकलन गरेको स्वाब परीक्षण गर्न जिम्मा लिन मानेका छैनन्।
ताप्लेजुङमा अवस्थित नेपालकै प्रसिद्ध शक्तिपिठ एवं धार्मिक पर्यटकीयस्थल पाथीभाराको सहजरुपमा दर्शन गर्न चाहनेहरुलाई धरानबाट हेलिकप्टर यात्राको सुविधा उपलब्ध हुने भएको छ।
धरानमा खानेपानीको चरम अभाव हुन थालेको छ। खानेपानीको माग गर्दै स्थानीय उपभोक्ता आन्दोलित भएका छन्। दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिको अगुवाइमा एक सातादेखि धरान उपमहानगरपालिका–१६ स्थित खानेपा...
भुवन नगरकोटीले धरान ओपन गल्फमा बिहीबार १ अन्डर ६९ स्कोर गर्दै अग्रता कायमै राखेका छन्। पार ७० को गल्फ कोर्समा दोस्रो दिनको खेल सकिँदा भुवनले कुल चार अन्डर १ सय ३६ स्कोर बटुल्दै एकल अग्रता लिएका हुन्।