रोहित राई रोहित राई
धरानमा भालु र सेउती खोलाको दूषित पानी वितरण नगर्न माग
समाज
Clock २३ साउन २०८० | ४ मिनेट पाठ
धरानमा भालु र सेउती खोलाको दूषित पानी वितरण नगर्न माग
धरानका मेयर हर्क साम्पाङले श्रमदान गरेर ल्याएको भालु खोला र सेउती खोलाको मुहान क्षेत्रमा छाला प्रशोधन उद्योग, वंगुर र कुखुरा फर्म भएको खुलेपछि वडा नं १५ का बासिन्दाहरुले तत्काल उक्त स्रोतको पानी वितरण...
Whatsapp
लिम्बुवानको बन्द: यातायात सेवा ठप्प
समाज
Clock २२ साउन २०८० | १ मिनेट पाठ
लिम्बुवानको बन्द: यातायात सेवा ठप्प
विसं १८३१ साउन २२ गते जालझेलपूर्ण सन्धि गरेर सार्वभौम लिम्बुवान भूमि नेपालमा गाभेको भन्दै आह्वान गरिएको बन्दले आज यातायात सेवा अवरुद्ध भएको छ।
Whatsapp
धरानमा डेंगुबाट मृत्यु हुनेको संख्या ९ पुग्यो
स्वास्थ्य
Clock २१ साउन २०८० | ३ मिनेट पाठ
धरानमा डेंगुबाट मृत्यु हुनेको संख्या ९ पुग्यो
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका अनुसार विराट नर्सिङ होममा ३५ वर्षीया महिलाको उपचारको क्रममा निधन भएको हो।
Whatsapp
सेउती पुलमा भएको लुटपाट र हत्यामा संलग्न थप २ जना पक्राउ
समाज
Clock १९ साउन २०८० | १ मिनेट पाठ
सेउती पुलमा भएको लुटपाट र हत्यामा संलग्न थप २ जना पक्राउ
कोशी राजमार्गको धरान इटहरी सडकखण्डमा पर्ने सेउती पुल नजिक लुटपाट पछि गोली हानेर हत्या भएको घटनामा संलग्न थप २ जना पक्राउ परेका छन्।
Whatsapp
धरानको पिउने पानीमा दिसामा पाइने ‘कोलिफर्म’ भएको पुष्टि
स्वास्थ्य
Clock १८ साउन २०८० | ४ मिनेट पाठ
धरानको पिउने पानीमा दिसामा पाइने ‘कोलिफर्म’ भएको पुष्टि
धरान खानेपानी व्यवस्थापन बोर्डमार्फत नगरवासीहरूको लागि वितरण भइरहेको पिउने पानीमा दिसाजन्य ब्याक्टेरिया कोलिफर्म मिसिएको पाइएको छ।
Whatsapp
धरानमा डेंगुका बिरामीहरूलाई निःशुल्क उपचार
स्वास्थ्य
Clock १७ साउन २०८० | २ मिनेट पाठ
धरानमा डेंगुका बिरामीहरूलाई निःशुल्क उपचार
डेंगु महामारी आक्रान्त धरानमा बिरामीहरूको लागि उपमहानगरपालिकाले निःशुल्क उपचार केन्द्र सुरु गरेको छ।
Whatsapp
धरानमा अवैध रुपमा पोलिक्लिनिक र ल्याब सञ्चालन
स्वास्थ्य
Clock १७ साउन २०८० | २ मिनेट पाठ
धरानमा अवैध रुपमा पोलिक्लिनिक र ल्याब सञ्चालन
पछिल्लो समय भने धरानमा डेंगुको प्रकोप फैलिदा ल्याबहरुले चर्को मूल्य लिएर डेंगु ज्वरो परीक्षण गरिरहेको गुनासो बढेपछि उपमहानगरपालिकाले मेडिकल तथा ल्याबहरूको अनुगमन सुरु गरेको हो।
Whatsapp
धरानमा डेंगु नियन्त्रण बाहिर, ८ जनाको मृत्यु
स्वास्थ्य
Clock १५ साउन २०८० | ३ मिनेट पाठ
धरानमा डेंगु नियन्त्रण बाहिर, ८ जनाको मृत्यु
करिब दुई महिनादेखि फैलिएको डेंगुको प्रकोप धरानमा अझै नियन्त्रणमा आउन सकेको छैन। गएको जेठ तेस्रो साता यता डेंगु संक्रमित ८ जनाको मृत्यु भइसकेको छ।
Whatsapp
व्यक्तिको निजी जग्गामा वृक्षारोपण नगर्न मेयर साम्पाङलाई उच्च अदालतको आदेश
समाज
Clock ११ साउन २०८० | ४ मिनेट पाठ
व्यक्तिको निजी जग्गामा वृक्षारोपण नगर्न मेयर साम्पाङलाई उच्च अदालतको आदेश
उच्च अदालत विराटनगरले मेयर हर्क साम्पाङलाई व्यक्तिको निजी स्वामित्वमा रहेको धरान-४ छोटी मोरङस्थित जग्गामा वृक्षारोपण नगर्न अन्तरिम आदेश जारी गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस