जिल्ला प्रहरी कार्यालय कालिकोटपरिसरमा अमर प्रहरी स्मारक स्थापना गरिएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भीमप्रसाद ढकालको उपस्थितिमा प्रहरी स्मारक उद्घाटन गरिएको हो।
स्थानीय सरकार आएपछि केही परिवर्तन भने हुन थालेको छ। प्रचारको अभावमा ओझेलमा परेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि यहाँका स्थानीय तहले सक्रियता देखाएका छन्।
बिहान उठ्नेबित्तिकै स्याउला सोत्तर, खेतीपाती गोडमेल, घरधन्दामै बित्छ उनीहरूको दैनिकी। संविधानले दिएको अधिकारका विषयमा बहुसंख्यक महिला आजसम्म पनि जानकार देखिँदैनन्। त्यसमा ग्रामीण महिलाहरू झनै पछाडि छन...
कालिकोटको रास्कोट नगरपालिकाले स्वास्थ्य सेवामा उल्लेख्य सुधार गरेको छ। नगरपालिकाले प्रत्येक वडामा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरी आफ्ना नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको हो। अहिले नौव...