कर्णाली करिडोरमा यातायात समितिले चर्को भाडा असुल्ने गरेका छन्। मान्मदेखि सेराचौर जानका लागि ४७ किलोमिटर सडकको दूरी पार गर्नु पर्छ। ४७ किलोमिटरको भाडा एक हजार छ।
कालिकोट देखि जुम्ला जान जम्मा ८२ किलोमिटर सडक पार गर्नु पर्छ। वर्षात्को समयमा मोटरसाईकलको यात्रा जोखिम हुन्छ भनेर बसको यात्रा गरेका शाही जुम्ला पुग्दा १६० पटक आफ्नो सातो गएको सुनाउन्छन्।
बालविवाह अन्त्यका लागि स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरुले एक्येबद्धता जनाएका छन्। कालिकोटमा आयोजित बृहत् अन्तरक्रिया कार्यक्रममा बालविवाह अन्त्यकालागि स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाह...
कर्णालीमा घुम्न आउने पर्यटकले समेत चिनोको परिकार निकै रूचाउँछन् तर मागअनुसार चिनो उत्पादन हुन सकेको छैन। एक दशक अघिसम्म कर्णालीका नागरिकले जौ, कोदोपछि सबैभन्दा धेरै चिनो खेती गर्थे तर उपभोग हुन छाडेपछ...
कर्मचारी शाहीलाई डाक्टरकाे कुरा चित्त नबुझेपछि विवाद बढ्न थाल्याे। डा. शाहले तत्काल टाँका काट्न नसकिने बताइरहेका बेला कर्मचारी शाही आक्रमणमै उत्रिए। काममा खटिएका डाक्टरलाई हात हाले। उनले हात मात्रै हा...