चुमन बस्नेत चुमन बस्नेत
सरकारले बेवास्ता गरेको द्वन्द्वपीडितको गुनासो
समाज
Clock १० जेष्ठ २०७९ | २ मिनेट पाठ
सरकारले बेवास्ता गरेको द्वन्द्वपीडितको गुनासो
द्वन्द्वकालीन घटनाका पीडितहरुले सरकारले बेवास्ता गरेको गुनासो गरेका छन्। बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनमा संशोधन संक्रमणकालीन न्याय सम्बन्धी अन्तरक्रियामा सहभागी...
Whatsapp
अवैध मोटरपार्ट्ससहित पक्राउ
समाज
Clock १० जेष्ठ २०७९ | १ मिनेट पाठ
अवैध मोटरपार्ट्ससहित पक्राउ
भन्सार छली गरेर ल्याइएका मोटरपार्ट्ससहित व्यापारीलाई विराटनगरबाट पक्राउ गरिएको छ।
Whatsapp
सुन्दरहरैँचा नगरपालिकामा एमालेका केदार गुरागाईं विजयी
निर्वाचन विशेष
Clock ०९ जेष्ठ २०७९ | १ मिनेट पाठ
सुन्दरहरैँचा नगरपालिकामा एमालेका केदार गुरागाईं विजयी
गुरागाईंले निवर्तमान मेयर शिवप्रसाद ढकाललाई ७ सय २७ मतान्तरमा पराजित गर्दै विजयी भए। एमालेका गुरागाईंले २१ हजार ४ सय ५ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी ढकालले २० हजार ६ सय ७८ मत प्राप्त गर...
Whatsapp
पुनः दीलिप अग्रवाल रंगेलीको मेयरमा निर्वाचित
राजनीति
Clock ०८ जेष्ठ २०७९ | १ मिनेट पाठ
पुनः दीलिप अग्रवाल रंगेलीको मेयरमा निर्वाचित
मोरङको रंगेली नगरपालिकाको मेयरमा नेकपा एमालेका दीलिपकुमार अग्रवाल पुनः निर्वाचित भएका छन्।
Whatsapp
नेपाली बजारमा दुई नयाँ मोडलका महिन्द्राको ट्याक्टर
अर्थ
Clock ०८ जेष्ठ २०७९ | १ मिनेट पाठ
नेपाली बजारमा दुई नयाँ मोडलका महिन्द्राको ट्याक्टर
महिन्द्रा कम्पनीले नयाँ मोडलका २ वटा ट्याक्टर बजारमा ल्याएको छ।
Whatsapp
साझा योजना बनाएर अघि बढ्छौंः मेयर कोइराला
निर्वाचन विशेष
Clock ०७ जेष्ठ २०७९ | २ मिनेट पाठ
साझा योजना बनाएर अघि बढ्छौंः मेयर कोइराला
विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले मिलेर विराटनगरवासीको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
Whatsapp
विराटनगरको मेयरमा नागेश  कोइरालाः उपमेयरमा शिल्पा कार्की विजयी
विराटनगरको मेयरमा नागेश कोइरालाः उपमेयरमा शिल्पा कार्की विजयी
कोइरालाले ३० हजार १ सय ७० मत प्राप्त गरे भने थापाले २१ हजार ४ सय ५५ मत प्राप्त गरे। स्वतन्त्रबाट मेयरका उम्मेदवार उमेश यादवले ८ हजार ७ सय ९५ मत प्राप्त गरे । यस्तै राप्रपाका प्रह्लाद साहले ५ हजार २ सय...
Whatsapp
खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि गणना स्थगित
निर्वाचन विशेष
Clock ०६ जेष्ठ २०७९ | १ मिनेट पाठ
खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि गणना स्थगित
मोरङको रंगेली नगरपालिकाको मतगणना शुक्रबार पुनः स्थगित भएको छ। खसेको मतभन्दा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित भएको हो।
Whatsapp
विराटनगर महानगरपालिका: ६ हजार मतले अघि नागेश कोइराला
राजनीति
Clock ०६ जेष्ठ २०७९ | १ मिनेट पाठ
विराटनगर महानगरपालिका: ६ हजार मतले अघि नागेश कोइराला
विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धतर्फका उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइराला ६ भन्दा बढी मत ल्याएर मतान्तरलाई फराकिलो बनाउँदै अग्रता कायमै राखेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस