चुमन बस्नेत चुमन बस्नेत
आर्थिक लाभ एकलौटी पार्न हत्या: तीनजना पक्राउ
समाज
Clock २१ माघ २०७८ | ४ मिनेट पाठ
आर्थिक लाभ एकलौटी पार्न हत्या: तीनजना पक्राउ
मोरङ र ललितपुरमा भेटिको ३ जनालाई अलग–अलग समयमा डोरीले बाँधेर हत्या गरी सानो खाल्डो खनेर चाँडो शव गलाउनका लागि नुन हालिएको थियो। मोरङ प्रहरी प्रमुख जनार्दन जिसीका अनुसार ३ वटै शव एउटै प्रकृतिबाट हत्या...
Whatsapp
प्रदेश १ मा ८४६ जना संक्रमणमुक्त
स्वास्थ्य
Clock २१ माघ २०७८ | १ मिनेट पाठ
प्रदेश १ मा ८४६ जना संक्रमणमुक्त
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३ सय ७३ महिला र ४ सय ७३ पुरुष रहेका छन्। ३ सय ३७ जनामा कोरोना संक्रमण भएको छ।
Whatsapp
बालिका बलात्कार आरोपमा एक जना पक्राउ
समाज
Clock २० माघ २०७८ | १ मिनेट पाठ
बालिका बलात्कार आरोपमा एक जना पक्राउ
मोरङको सन्दरहैँचाकी एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
Whatsapp
प्रदेश १ मा ४०१ जनामा कोरोना संक्रमण
स्वास्थ्य
Clock १९ माघ २०७८ | १ मिनेट पाठ
प्रदेश १ मा ४०१ जनामा कोरोना संक्रमण
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय १ जनामा कोरोना संक्रमण भएको छ। ६ सय २० जनाको पिसिआर परीक्षण गर्दा २ सय १६ र ६ सय ४२ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ८५ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्...
Whatsapp
आमाको हत्या आरोपमा छोरा पक्राउ
समाज
Clock १८ माघ २०७८ | १ मिनेट पाठ
आमाको हत्या आरोपमा छोरा पक्राउ
पथरीशनिश्चरे–२ की ९० वर्षीया जगमाया श्रेष्ठको हत्या आरोपमा उनका छोरालाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।
Whatsapp
निर्माण पूरा नहुँदै भत्कियो सडक
अर्थ
Clock १८ माघ २०७८ | २ मिनेट पाठ
निर्माण पूरा नहुँदै भत्कियो सडक
कमसल निर्माण सामग्री प्रयोग गरिएका कारण कोसी लोकमार्गअन्तर्गत ६ लेन सडक खण्ड बनि नसक्दै भत्किएको छ। लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने सडक खण्ड बनि नसक्दै भत्किएको हो।
Whatsapp
मोरङमा देखियो बर्डफ्लु
स्वास्थ्य
Clock १७ माघ २०७८ | १ मिनेट पाठ
मोरङमा देखियो बर्डफ्लु
मोरङको ३ वटा पालिकामा रहेको कुखुरा फर्ममा बर्डफ्लु देखिएको छ। ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकामा रहेका ४ वाट कृषि फर्ममा पालिएको कुखुरामा बर्लफ्लु देखिएपछि नष्ट गर्ने काम थालिएको छ।
Whatsapp
प्रदेश १ मा ५७२ जनामा कोरोना संक्रमण, २ को मृत्यु
स्वास्थ्य
Clock १७ माघ २०७८ | २ मिनेट पाठ
प्रदेश १ मा ५७२ जनामा कोरोना संक्रमण, २ को मृत्यु
९ सय ७४ जनाको पिसिआर परीक्षण परीक्षण गर्दा ३ सय ६४ र ७ सय ४२ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
Whatsapp
प्रदेश १ मा ४६२ जनामा कोरोना संक्रमण
स्वास्थ्य
Clock १६ माघ २०७८ | १ मिनेट पाठ
प्रदेश १ मा ४६२ जनामा कोरोना संक्रमण
६ सय ४० जनाको पिसिआर परीक्षण गर्दा २ सय २४ र ६ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ३८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस