मादक पदार्थ सेवन गरी आएका राजेन्द्रले गत शनिबार राति घरमा पारिवारिक कुरालाई लिएर झैझगडा गर्न थालेपछि घटना भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।
सीमा क्षेत्रमा बसेर लागूऔषध दुव्र्यसनीहरुसँग आफू प्रहरीको घुमुवा भएको र पैसा दिनुपर्ने भनेर जबरजस्ती गरेर पैसाको ‘बार्गेनिङ’ गर्दैगर्दा पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए।
उनीहरुले लोकमार्ग पश्चिमलाई दलका नेताहरुले विकास गर्ने कुनै ठोस योजना नल्याएको र भइरहेका काममा पनि ढिलासुस्ती हुँदा चासो नदेखाएकाले नेतालाई निषेध गर्नु परेको बताएका छन्।
मोरङको धनपालथान गाउँपालिका–१ नोचाका ३५ वर्षीय शिवकुमार मण्डलले अस्तालको ३ तलामाथिबाट हामफालेर आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ। गोल्डेन अस्पतालमा उपचार गर्दा लागेको रकम तिर्न नसक्दा उनले आत्महत्...
शुक्रबार २ बजेतिर भारतको जोगबनीबाट आउँदै गरेका उनलाई शंका लागी चेक गर्दा लागूऔषध फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।
मोरङको उर्लाबारी नगरपालिका–८ का २६ वर्षीय संजोग अधिकारी र सुनसरीको इटहरी नगरपालिका–११ भागलपुरका २२ वर्षीय राजु तामाङलाई हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।
मोरङ ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक (सई) शिवकुमार शर्माको नेतृत्वमा विद्यार्थी केन्द्रित लाइसेन्स र सवारी साधनको स्वरुप जाँच गर्न विशेष टोली परिचालन गरेको जनाएको छ।