सशस्त्र प्रहरी बल पूर्वाञ्चल (एपिएफ)ले प्रथम मिल्स गोल्डकपको उपाधि जितेको छ। मिल्स गोल्डकप फुटबल ट्रष्टले विराटनगरमा आयोजनामा गरेको प्रतियोगिताको उपाधि एपिएफले जिते हो। खेलको निर्धारित समयमा दुवै टोली...
नेपाली खेलाडीको लगनशीलता र दृढ शक्तिका कारण नेपाललाई चाँडै आइसिसीको अंकतालिकामा अग्र स्थानमा देख्न सकिनेछ। खेलाडी प्रशिक्षणका क्रममा विराटनगर आएका नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेव ह्वाटमोरले...
अग्रज मुक्तककार भूषण ढुंगेललाई विराटनगरमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ । विगत तीन दशकभन्दा लामो समयदेखि मुक्तक र समालोचना विधामा सक्रिय रहेका ढुंगेललाई मुक्तकसागर सम्मानबाट सम्मानित गरिएको हो ।
उद्योग संगठन मोरङको अध्यक्षमा सुयस प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् । संगठनको ४८ औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष बाहेक अन्य पदका पदाधिकारी निर्विरोध निर्वाचित भएक हुन् ।
गत पुस ५ गते शंकास्पद मृत्यु भएका मोरङ उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका एकजना धरौटीमा छुटेका छन्। बास्तोलाको मृत्यु घटनामा जोडिएका घरधनी ६० वर्षीय रमेश...