यहि मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी धमाधम हुँदैछ। निर्वाचन सामग्रीसहित सबै निर्वाचन क्षेत्र पुगका कर्मचारी र सुरक्षाकर्मीहरुले तयारी धमाधम थालेका छन्।
चुनावपछि एमालेको नेतृत्वमा सरकार बन्ने कुरामा कुनै द्विविधा नभएको बताउँदै, अध्यक्ष ओलीले भने, ‘गठबन्धनीय सरकार अझ २० वर्षसम्म चलाउने कुरा नचाहिने, झुट र फाल्तु कुरा मात्रै हो। यो एकअर्को दलका लागि प्र...
खेलको ४८ औं मिनेटमा कार्कीले टोलीका लागि गोल गरेका थिए। राजारानीका गोलरक्षक पुजन होनाले बल क्लीयर गर्न खोज्दा बल रिबाउण्ड भएको मौकाको फाइदा उठाउँदै कार्की गरेको प्रहार सिधा गोलमा परिणत भयो।
नेपालको पहिलो व्यापारिक संस्था मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघले सुयुक्त रुपमा बुधबार विराटनगरमा बैंकिङ नीतिकाविरुद्ध मौन जुलुस प्रदर्शन गरेका छन्।