आँखाको समस्यालाई न्यूनीकरण गर्नका लागि महानगरपालिकाले रामलाल आँखा अस्पताल र तेज कोहली रुईत फाउण्डेशनसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सञ्चालनमा ल्याएको हो।
सिरहाबाट अपहरण गरी विराटनगर ल्याएर हत्या गरिएको आरोपमा मोरङ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई फिरौती वापतको रकम झिक्न विराटनगर–९ स्थित माछापुच्छ्रे बैंकबाट २ जना र एक जनालाई गेष्ट हाउसबाट पक...