हुम्लाको हिमालपारिको गाउँ लिमीकी पेमा तामाङ ४५ वर्षकी भइन्। उनीबाट छोरीको जन्म भयो। विवाहित युवकसँगको प्रेम सम्बन्धका कारण छोरीलाई जन्म दिएकी पेमा अहिले बुवाले बनाएर दिएको घरमा बस्छिन्।
मुख्यमन्त्री जीवनबहादुर शाहीले प्लाष्टिकका कारण वातावरण प्रदूषण हुनुका साथै अर्गानिक कर्णाली प्रदेश बनाउने अभियानमा बाधा पुगेकाले प्लाष्टिक नियन्त्रणका लागि कानुन बनाउन लागिएको बताए।
सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेपनि लिमीबासीले मंसिर अन्तिम साता आगामी कार्यकालका लागि जनप्रतिनिधिका लागि उम्मेदवारको टुंगो लगाएका हुन्। गाउँलेहरुले आगामी पाँच वर्षका लागि हालका वड...
सुर्खेतको पश्चिम क्षेत्र सुदूरपश्चिमका तीन जिल्लासँग जोडिएको छ। कर्णाली प्रदेशको राजधानीको जिल्ला सुर्खेत र सुदूरपश्चिमको राजधानी कैलालीलाई कर्णाली नदीले छुट्याएको छ।
मुख्यमन्त्री शाहीले प्रदेश गौरवको योजनाकारुपमा प्रदेश रंगशाला निर्माण भइरहेको बताउँदै १० वटै जिल्लामा खेलकुदका पूर्वाधार निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको बताए।
आर्थिक अनियमितताको आरोप लगाउँदै विप्लव नेतृत्वको नेकपा माओवादीले स्वास्थ्य सेवा कार्यालय जाजरकोटका कार्यालय प्रमुख टीकाराम जैसीलाई जुत्ताको माला र मोसो दलेको छ।
तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्र रहेको सुर्खेतमा २०५८ सालपछि विद्रोही नेकपा माओवादीको प्रभाव बढ्दै थियो। कैलाली, डोटी र अछामसँग जोडिएको सुर्खेतको पश्चिम क्षेत्रमा सरकारी उपस्थिति शून्य हुँदै जाँ...