मुख्यमन्त्री शाहीले भने, ‘मन्त्रिपरिषद् बैठकलाई व्यवस्थित गरेका छौं, प्रत्येक बुधबार बेलुका ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ, बैठकबस्नु २४ घण्टाअघि प्रस्तावहरु पेश गर्नुपर्ने प्रणालीको विकास भएक...
मुख्यमन्त्री शाहीले विकास कार्यान्वयन गर्ने प्रमुख निकाय स्थानीय तह भएकाले प्रदेश सरकारले समन्वय र सहकार्य गरेर नागरिकको जीवनस्तरमा सुधार ल्याउने गरेर कार्यक्रम तय गरेको बताए।