घाँस काट्न जंगलमा गएका दुई दिदी–भाइ बम विष्फोटमा परेर शनिबार घाइते भएका छन्। वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटकुवा सामुदायिक वनमा घाँस काट्न गएका दिदी–भाइ बेवारिसे बम विस्फोट हुँदा घाइते भएका हुन्।
कर्णाली प्रदेश सरकारले बाढी–पहिरोमा मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ। प्रदेश सरकारले बाढी–पहिरोका कारण घाइते भएकाहरुको निःशुल्क औषधि गर्ने निर्णय पनि गरेको छ।
कर्णालीमा उडान भर्दै आएका चार वटा हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्वतर्फ लगेपछि अहिले कर्णालीमा उडान ठप्प छ। लगातारको वर्षाले स्थलमार्ग पूर्णरुपमा बन्द छ भने जहाज नचल्दा दशैंको विदा मनाउन राराताल प...
असारयता संसद् चलेको छैन। यस्तोमा सानो संसद्का रूपमा रहेका संसदीय समितिको भूमिका प्रभावकारी हुनुपर्ने हो। कर्णाली प्रदेशसभाका चारवटै समिति पछिल्ला छ महिनायता पूर्ण निस्क्रिय छन्।
नेकपा एकीकृत (समाजवादी)का सांसदले नेतृत्व गरेका संसदीय समितिमा नेकपा एमालेका सांसदहरु उपस्थित नहुँदा मिनी पार्लियामेन्ट भनेर चिनिने संसदीय समितिको प्रभावकारीता कर्णालीमा शून्य देखिएको छ।
लगातारको वर्षाका कारण पहिराले घर पुरिँदा हुम्लामा एकै घरका छ जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँका धनवीरे शाहीको घरमा मंगलबार राति साढे आठ बजेतिर माथिबाट आ...
प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी उपरीक्षक माधव श्रेष्ठका अनुसार कालिकोटको महावै गाउँपालिका–७ राम्रीकी १८ वर्षीया स्मृति अधिकारीको पहिरोले घर पुरिँदा मृत्यु भएको हो।