‘आफूसँग हुँदासम्म अपराधी नहुने र नहुँदा संसदमै प्रवेश गर्न नदिने कँडेलको व्यवहारका कारण उहाँ (मन्त्रीहरु) दलको बैठक र संसदमा उपस्थित हुनु भएन,’ नेपाल पक्षीय एक सांसदले भने, ‘केन्द्रमा प्रधानमन्त्री एव...
‘कोरोनाका कारण अक्सिजन नपाएर हाम्रा आफन्तहरुले दुःख पाएको टुलुटुलु हेरेर बस्न सकेनौं,’ अध्यक्ष बस्नेतले भने, ‘छाक कटाएर केही रकम जम्मा गर्यौं, त्यसैबाट अक्सिजन कन्सन्ट्रेसन मेसिन खरिद गरेर पठाएका हौं...
राहत वितरणका नाममा राउटे समुदायको बस्तीमा हुने अनाधिकृत प्रवेश रोक्न स्थानीय प्रशासनले एकद्वार नीति ल्याएको छ। प्रमुख जिल्ला अधिकारी छवी रिजालको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले सिधै राउटे समु...
राउटे समुदायका स्पष्ट तीन मान्यता छन्, एकै ठाउँमा नबस्ने, खेतीपाती नगर्ने र लेखपढ नगर्ने। समुदायदेखि टाढाको जंगलमा बस्ने, काठका भाँडासँग अन्न साट्नका लागि मात्रै बस्तीसम्म पुग्ने, रूपैयाँ नछुने यो समु...
जिल्ला अदालत सुर्खेतले राउटे समुदायका युवतीमाथि भएको बलात्कार घटनाका विषयमा सामाजिक सञ्जाल र समाचार माध्यममा प्रकाशित/प्रसारित सामग्रीहरु तत्काल हटाउन आदेश जारी गरेको छ।
कर्णाली प्रदेश आर्युवेद औषधालले सञ्चालन गरेको कोभिड अस्पतालको ड्युटी सकेर घरतर्फ जाँदै गरेका डा. शंकर रिजाल र डा. यादव उपाध्यायमाथि बिहीबार बेलुका छ बजेतिर तीन जना युवाहरुले गेटमै आक्रमण गरेका थिए।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा कांग्रेसकातर्फबाट उर्जा तथा जलस्रोत विकास मन्त्रालयमा दीनबन्धु श्रेष्ठ र सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर बुढाक्षेत्री नियुक्त भएका छन्।