नगेन्द्र उपाध्याय नगेन्द्र उपाध्याय
झुप्राखोलामा मनपरी जोखिममा बस्ती
अर्थ
Clock १८ फागुन २०७७ | ३ मिनेट पाठ
झुप्राखोलामा मनपरी जोखिममा बस्ती
वीरेन्द्रनगर–११ का हीरालाल चौधरीको झुप्राखोला किनारमा चार कट्ठा ऐलानी जमिन थियो। त्यसैमा उनका चारजनाको परिवार ओत लाग्ने सानो छाप्रो थियो। बाँकी जमिनमा उनी तरकारी खेती गर्थे। गुजारा चलिराखेकै थियो। अघि...
Whatsapp
अब राउटेका लागि छुट्टै समिति
समाज
Clock १७ फागुन २०७७ | २ मिनेट पाठ
अब राउटेका लागि छुट्टै समिति
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटे समुदायको खाना, नाना, छाना र सुरक्षाको प्रत्याभूति गर्न प्रदेश सरकारले समिति गठन गर्न लागेको बताए ।
Whatsapp
फेश्की फछ्र्यौटका लागि नक्कली बिल र हस्ताक्षर
समाज
Clock १५ फागुन २०७७ | २ मिनेट पाठ
फेश्की फछ्र्यौटका लागि नक्कली बिल र हस्ताक्षर
संझौता अनुसार काम गर्नुको सट्टा नमुना समाजले पेश्की फछ्र्यौटका लागि स्थानीयहरुको किर्ते हस्ताक्षर र बिलहरु बनाएर गाउँपालिकामा बुझाएको छ । स्थानीयका अनुसार चार मध्ये दुई वटा वडाका दुई टोलमा एक रुपैयाँ...
Whatsapp
अवैध उत्खननले झुप्रा बस्ती जोखिममा
अर्थ
Clock १४ फागुन २०७७ | ३ मिनेट पाठ
अवैध उत्खननले झुप्रा बस्ती जोखिममा
झुप्राखोला किनारको माथिल्लो बस्तीमा ३९ वटा घरहरु छन् । खोलाको अत्याधिक दोहनले यहाँको पूरै बस्ती जोखिममा परेको छ ।
Whatsapp
साइकल चढ्नेलाई २५ प्रतिशत मासिक शुल्क छुट
समाज
Clock १४ फागुन २०७७ | १ मिनेट पाठ
साइकल चढ्नेलाई २५ प्रतिशत मासिक शुल्क छुट
साइकलको प्रयोगबाट विद्यार्थीको दैनिक भाडावापतको रकम बचत हुन्छ । मोटरसाइकल तथा स्कुटर चलाउँदा लाग्ने खर्चको पनि बचत हुन्छ ।
Whatsapp
सरकार गुहार्दै कर्णालीका बादी समुदाय
समाज
Clock १३ फागुन २०७७ | ३ मिनेट पाठ
सरकार गुहार्दै कर्णालीका बादी समुदाय
जमिन, घर र रोजगारी माग्दै कर्णालीका बादी समुदाय सोमबार रातिदेखि मुख्यमन्त्री कार्यालय गेटमा धर्ना बसेका छन्। कालिकोट र दैलेखबाट पैदल हिँडेर आएका बादी समुदायका करिब पाँच सय नागरिक राति साढे ८ बजे मुख्य...
Whatsapp
गाउँमा जिप पुग्दा खुसी
समाज
Clock ११ फागुन २०७७ | २ मिनेट पाठ
गाउँमा जिप पुग्दा खुसी
स्काभेटरको सहायताले भेरीको भेलबाट यात्रु बोक्ने गाडी तार्ने थाहा पाएका बराहताल गाउँपालिका–१ का ७१ पर्यीय इन्द्रबीर थापा ३ घन्टा ओरालो हिँडेर आइतबार बिहानै रानीघाट पुगे । उनको गाउँमा सडक पुगेको ३ वर्ष...
Whatsapp
जमिन माग्दै मुख्यमन्त्री कार्यालयको गेट नजिकै वादी समुदायको धर्ना
समाज
Clock ११ फागुन २०७७ | २ मिनेट पाठ
जमिन माग्दै मुख्यमन्त्री कार्यालयको गेट नजिकै वादी समुदायको धर्ना
जमिन, घर र रोजगारी माग्दै कर्णालीका वादी समुदाय सोमबार रातिदेखि मुख्यमन्त्री कार्यालयको गेट नजिकै धर्नामा बसेका छन्। कालिकोट र दैलेखबाट पैदल हिँडेका वादी समुदायका ४०२ जना नागरिक राति साढे आठ बजे मुख्य...
Whatsapp
जीप पुग्दाको खुशी
समाज
Clock १० फागुन २०७७ | ३ मिनेट पाठ
जीप पुग्दाको खुशी
भेरीपारी तेलपानीसम्म तीन वर्षअघि सडक पुगेपनि भेरीमा पुल नहुँदा चारपांग्रे सवारी चल्न सकेका थिएनन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस