कर्णाली प्रदेशलाई चालू आर्थिक वर्षभित्रै छाउगोठमुक्त घोषणा गरिने भएको छ। तीनै तहका सरकारले आगामी असारभित्र कर्णाली प्रदेशको कुरीति र कलंकका रूपमा रहेको छाउ कुप्रथालाई भौतिक तथा मानसिक रूपमा अन्त्य गर्...
खुला आकाशमुनिा जीवन बिताउनुपर्ने अवस्था अन्त्य गर्न, एकसरो कपडा लगाउन र एक छाक खान माग्नुपर्ने अवस्थाको अन्त्य गर्न, संविधानको मर्म र लोककल्याणकारी राज्यको अवधारणा सार्थक पार्न, सभ्य, सुसंस्कृत एवं मा...
कर्णाली प्रदेश सरकारले क्रसर उद्योग सञ्चालन कार्यविधि संशोधन गरेको छ। निर्माण व्यवसायीको दबाबमा मन्त्रिपरिषद् बैठकले ‘क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्न बनेको कार्यविधि–२०७५’ संशोधन गरेक...
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित मंगलगढीदेखि चाइना पुलसम्मको करोडौं मूल्य पर्ने जमिन सरकारले आफ्नो नाममा ल्याएसँगै त्यहाँको संरचना हटाउने प्रक्रिया सुरु भएको छ।
२०६६ फागुन २६ गते। हरिहरपुर–२ कोप्सेराका आठजना स्थानीय बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको वन क्षेत्रमा काउलोको रुखबाट बोक्रा ताछ्दै थिए। बेलुका आठ बजेतिर निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गस्त...
कणाली प्रदेश सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम सुरु गरेको छ। कालिकोटको खाडाचक्र नगरपालिका–१ की डेढ महिनाकी जमुना सुनार र सोही नगरपालिका २ की साढे तीन महिनाकी जानकी परियारको नाममा...