मुख्यमन्त्री जीवनबहादुर शाहीले खेलाडी र खेलकुद पूर्वाधारको विकासमा कर्णाली प्रदेश सरकारले उल्लेख्य कामहरु गरेको बताएका छन्। उनले नेपालमै पहिलो पटक भलिबल कवर्ड हलसहित १० औं राष्ट्रिय खेलकुद प्रतियोगीता...
गस्तीमा आएको प्रहरी टोलीले पानी माग्यो। सुनमाया पानी लिन मूल ढोकाबाट भित्र के मात्रै पसेकी थिइन्, गस्तीमा आएका सातै जना उनको पछि लागे। मूल ढोका बन्द गरेर जवजस्ती गर्न थाले। आठ महिनाकी गर्भवती सुनमाया...
सुर्खेतको मेहलकुना अस्पतालमा सेवाग्राहीबाट संकलन भएको मध्ये ५१ लाख बढी राजस्व रकम अस्पतालका प्रशासन प्रमुखले हिनामिना गरेका छन्। आर्थिक वर्ष २०७८/०७९ संकलित राजस्व मध्ये ५१ लाख ३९ हजार ८२७ रुपैयाँ ५०...
‘कर्णाली प्रदेशसभामा हामी कोही पनि सत्ता पक्ष र प्रतिपक्षी हुनेछैनौं, कर्णालीको रोग, भोक, गरिबी र अशिक्षानै हाम्रा प्रतिपक्षी हुन्। हामी जुनसुकै राजनीतिक दलबाट प्रतिनिधित्व गरेर आएपनि कर्णालीको विकास...
कर्णालीलाई बर्दियासँग जोड्ने छोटो मार्ग भेरिगाउँ–तेलपानी सडक अन्तरर्गत भेरी नदीमा पुल बनाउनका लागि ठेक्का संझौता भएको १० वर्षसम्म पनि काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ।
‘प्रदेश तथा स्थानीय तहले योजना छनौट गर्दा प्रदेश र स्थानीय तहको आवधिक तथा दीर्घकालीन योजनाका आधारमा छनौट गरिनेछ,’ बैठकको निर्णयमा भनिएको छ, ‘प्रदेशले प्रदेश परियोजना बैंक र स्थानीय तहले स्थानीय परियोज...
‘राउटे समुदायलाई घर बनाएर दिन्छौं, विद्यालय खोलिदिन्छौं, स्वास्थ्य चौकी स्थापना गरिदिन्छौं भनेर पटक–पटक सन्देश पठाएका छौं,’ मुख्यमन्त्री शाहीले भने, ‘उहाँ (राउटे) समुदाय यसप्रति इच्छुक नहुँदा बालबालिक...
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले आर्थिक वर्ष २०७६/०७७ मा कर्णालीमा सञ्चालित छोटो अवधिको तालिममा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठम...