सुर्खेत, कर्णाली करिडोरको शान्तिघाटदेखि रास्कोट नगरपालिका जोड्ने सडकको स्तरोन्नति र कालोपत्रेका लागि कर्णाली प्रदेश सरकारले दुई वर्षअघि साढे ३८ करोड रुपैयाँ बजेट छुट्यायो। अघिल्लो वर्षको असारमा १२ किल...
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा कर्णालीमा वडाध्यक्षका उम्मेदवार बनेका १ सय १९ जनाले आफैलाई भोट नहालेको पाइएको छ। निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार स्थानीय तहको निर्वाचनमा वडाध्य...
मुख्यमन्त्री जीवनबहादुर शाहीले वातावरण संरक्षण अहिलेको मुख्य चुनौती भएको बताएका छन्। उनले रुखले मात्रै प्रकृतिलाई जोगाउने भएकाले वृक्षारोपण र वन संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताए।
चिंगाड गाउँपालिका–५ स्थित भैरव माविको स्वामित्वमा रहेको धरमपोखराको २४ रोपनी जमिनमा ५० भन्दा बढी कंक्रिटका घर बनेका छन्। धरमपोखरा सुर्खेत र दैलेखको प्रमुख व्यापारिक केन्द्र हो।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वीरेन्द्रनगर नगरपालिका–१ को वडाध्यक्षमा पराजित गंगाराम सुनार कार्यपालिका सदस्यमा निर्वाचित भएका छन्।
डुम (दलित समुदाय) ले राज्य गरेको ठाउँमा बन्न लागेको दलित संग्रहालयमा दलित समुदायको परम्परागत सीपबाट निर्मित ठेका, डाला, गाबु, छाला जुत्ता, सुल्पा, खुकुरी, भरुवा बन्दुक, पोसाकलगायतका सामग्री राखिने छ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणापछि उल्लेख्य उपलब्धी प्राप्त भएको बताउँदै अब देशलाई समाजवाद उन्मुख अर्थतन्त्रतर्फ अघाडि बढाउनुपर्ने बताएका छन्।