सुरेन्द्र यादव सुरेन्द्र यादव
दुई पक्षबिच कुटाकुट भएपछि एमाले धनुषा अधिवेशन स्थगित
राजनीति
Clock २३ वैशाख २०८२ | १ मिनेट पाठ
दुई पक्षबिच कुटाकुट भएपछि एमाले धनुषा अधिवेशन स्थगित
नेकपा एमालेको धनुषा जिल्ला अधिवेशनमा दुई पक्षबिच कुटाकुट भएको छ । उम्मेदवारको अन्तिम नामावलीबाट नाम हटाउने विषयमा विवाद हुँदा दुई पक्षबिच झडप भएको हो ।
Whatsapp
अख्तियारको अधिकृत भन्दै घर छापा मार्ने एक पक्राउ
समाज
Clock १३ वैशाख २०८२ | १ मिनेट पाठ
अख्तियारको अधिकृत भन्दै घर छापा मार्ने एक पक्राउ
आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास तथा केन्द्रीय अनुसन्धान ब्युरोको कर्मचारी भन्दै ठगी हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 
Whatsapp
विष सेवनबाट गम्भीर बनेकी आमाको पनि मृत्यु
समाज
Clock १२ वैशाख २०८२ | १ मिनेट पाठ
विष सेवनबाट गम्भीर बनेकी आमाको पनि मृत्यु
सोमबार साँझ आफ्नै घरमा तीन छोराछोरीसहित गहुँमा प्रयोग गरिने सल्फास नामको विषादी सेवन गरेकी थिइन्। सोही दिन उनको ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी मृत्यु भएको थियो।
Whatsapp
विष सेवन गरेकी आमाको अवस्था गम्भीर, तीन छोराछोरीको मृत्यु
समाज
Clock ०९ वैशाख २०८२ | १ मिनेट पाठ
विष सेवन गरेकी आमाको अवस्था गम्भीर, तीन छोराछोरीको मृत्यु
धनुषामा विष सेवनबाट तीन छोराछोरीको मृत्यु भएको छ भने आमाको अवस्था गम्भीर रहेको छ।
Whatsapp
मिश्रको सालिक निर्माणमा उच्च अदालतको रोक
राजनीति
Clock ०७ वैशाख २०८२ | १ मिनेट पाठ
मिश्रको सालिक निर्माणमा उच्च अदालतको रोक
आइतबार अदालतका न्यायधिश राजुराम सिलवालको इजलासले कुन कारणले निवदेकको आदेश जारी नहुने हो भन्नेमा विपक्षहरुलाई पन्ध्र दिनभित्र लिखित जवाफ दिन आदेश दिएको छ ।
Whatsapp
बाल यौन दुरुपयोगको आरोप लागेका बम्जनले पाए सफाइ
समाज
Clock ०४ वैशाख २०८२ | १ मिनेट पाठ
बाल यौन दुरुपयोगको आरोप लागेका बम्जनले पाए सफाइ
सर्लाही जिल्ला अदालतबाट बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका रामबहादुर बम्जनले सफाइ पाएका छन् ।
Whatsapp
योजना खरिदबिक्री विषयमा छानबिन गर्न समिति गठन गरिने
राजनीति
Clock २७ चैत्र २०८१ | २ मिनेट पाठ
योजना खरिदबिक्री विषयमा छानबिन गर्न समिति गठन गरिने
मधेश प्रदेशमा आर्थिक वर्ष २०८१/८२ योजना खरिदबिक्री विषयमा संसदीय छानबिन समिति गठन गर्ने भएको छ।
Whatsapp
भ्रष्टाचार नगर्नुस्,संसारमा गोप्य केही हुँदैन: प्रधानमन्त्री
राजनीति
Clock २५ चैत्र २०८१ | १ मिनेट पाठ
भ्रष्टाचार नगर्नुस्,संसारमा गोप्य केही हुँदैन: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका काममा भ्रष्टाचार नगर्न सांसदहरूलाई सुझाएका छन् ।
Whatsapp
प्रधानमन्त्रीको सम्बोधनलाई मध्यनजर गर्दै जनकपुरमा सुरक्षा व्यवस्था कडा
राजनीति
Clock २५ चैत्र २०८१ | ३ मिनेट पाठ
प्रधानमन्त्रीको सम्बोधनलाई मध्यनजर गर्दै जनकपुरमा सुरक्षा व्यवस्था कडा
प्रधानमन्त्रीको सम्बोधन भएकाले संसद् सचिवालयले अनिवार्य उपस्थितिका लागि सम्पूर्ण सांसदहरुलाई सूचना जारी गरेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस