सुरेन्द्र यादव सुरेन्द्र यादव
अस्ताउँदो सूर्यलाई अर्घ दिन छठघाटमा व्रतालु
समाज
Clock ०२ वैशाख २०८१ | २ मिनेट पाठ
अस्ताउँदो सूर्यलाई अर्घ दिन छठघाटमा व्रतालु
तराई मधेस क्षेत्रमा श्रद्धा भक्तिपूर्वक मनाइने चैती छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइँदै छ। साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन व्रतालुहरू छठघाटमा पुगेका छन्।
Whatsapp
बुबाको क्रियाका लागि माइत आएकी महिलाको हत्या
समाज
Clock ०२ वैशाख २०८१ | १ मिनेट पाठ
बुबाको क्रियाका लागि माइत आएकी महिलाको हत्या
धनुषाको सहिदनगर नगरपालिका–४ ननुपट्टीस्थित गहुँ खेतमा एकजना महिलाको शव फेला परेको छ।
Whatsapp
आज चैती छठ, साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने
समाज
Clock ०२ वैशाख २०८१ | १ मिनेट पाठ
आज चैती छठ, साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने
कात्तिक महिनामा मनाइने छठ जत्तिकै महत्त्वपूर्ण मानिने चैती छठ अन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने छ भने भोलि उदाउँदो सूर्यलाई अर्घ दिइने छ।
Whatsapp
तराई मधेशमा आज जुडशीतल मनाइँदै
समाज
Clock ०२ वैशाख २०८१ | १ मिनेट पाठ
तराई मधेशमा आज जुडशीतल मनाइँदै
जुडशीतलमा रहेका दुई पद ‘जुड’ र ‘शीतल’ कल्याणसँग सम्बन्धित रहेको छ। जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ अर्थात् शीतलता प्रदान गर्नु नै जुडशीतल हो।
Whatsapp
सुरु भयो चैती छठ
समाज
Clock ३० चैत्र २०८० | २ मिनेट पाठ
सुरु भयो चैती छठ
पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनितो खाने चलन छ।
Whatsapp
टिपरमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु
समाज
Clock ३० चैत्र २०८० | १ मिनेट पाठ
टिपरमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु
धनुषामा टिपर र मोटरसाइकल एक आपसमा ठोकिक्दा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहाको गोलबजार नगरपालिका-६ बस्ने ४२ वर्षीय इन्द्रदेव यादव रहेका छन्।
Whatsapp
जनकपुरमा छुरा प्रहार गरी युवकको हत्या, २ जना पक्राउ
समाज
Clock २६ चैत्र २०८० | १ मिनेट पाठ
जनकपुरमा छुरा प्रहार गरी युवकको हत्या, २ जना पक्राउ
सोमबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका-४ स्थित विश्वकर्मा चोकमा अन्दाजी २० वर्षीय  प्रीन्स महासेठको छुरा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए।
Whatsapp
जिल्लाबाट जन्मकैद, उच्चबाट सफाइ: नाराबाजीमा मृतकका आफन्त
समाज
Clock २५ चैत्र २०८० | १ मिनेट पाठ
जिल्लाबाट जन्मकैद, उच्चबाट सफाइ: नाराबाजीमा मृतकका आफन्त
कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएकाहरूलाई सफाइ दिइएको भन्दै उच्च अदालत जनकपुरमा आफन्तले प्रदर्शन जारी राखेका छन्।
Whatsapp
शहीदनगर नगरपालिकाको शिक्षा शाखामा लगाइएको ताला तोडियो
समाज
Clock १८ चैत्र २०८० | १ मिनेट पाठ
शहीदनगर नगरपालिकाको शिक्षा शाखामा लगाइएको ताला तोडियो
धनुषाको शहीदनगर नगरपालिकाको शिक्षा शाखा कार्यालयमा लगाइएको ताला खुलाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस