मुख्यमन्त्री यादवसँगै बिना विभागीय मन्त्रीको सपथ ग्रहण लिएका जनमत पार्टीका महेश प्रसाद यादवलाई अर्थमन्त्रीको जिम्मेवारी तोकेपनि कांग्रेसका जंगीलाल राय र नेपाल कम्युनिष्ट पार्टीका कनिष पटेलको जिम्मेवार...
नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा नेकपा (एमाले) मधेश प्रदेश कमिटी सदस्य एवं जनकपुरधाम उपमहानगरपालिकाका इन्चार्ज शिवशंकर साह ‘हिरा’ पक्राउ परेका छन्।
नेकपा एमाले नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा गरेपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले बुधबार नै नयाँ सरकार गठनका लागि दलहरूलाई शुक्रबारसम्म दाबी पेश गर्न समय दिएका थिए।
गत कार्तिक २४ गते बिहान बार्दिबासस्थित एक होटेलमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।