प्रहरी चौकी पथलैयाले ३२ केजी लागु औषध गाँजासहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका १९ का हिराला स्याताङ्ग र लक्ष्मी मोक्तान रहेको बारा प्रहरीले जनाएको छ।
बुढाथोकीलाई निलम्बन गरेको पत्र सार्वजनिक गरिएपछि भर्दाै २८ गते सह-महमन्त्री मंसुर पक्षले अर्का केन्द्रीय सह-महामन्त्री एवम् खानेपानी मन्त्री उमाकान्त चौधरी, पूर्व केन्द्रीय सदस्य राधेचन्द्र यादव र निर...
मंसिर ४ गते गर्न भनिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार छनौटको लागि काँग्रेसका दुई गुटले जिल्लाबाट छुट्टाछुट्टै नाम सिफारिस गरेर केन्द्रमा पठाएका छन्।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा जीतपुरसिमराको बेरुजु ५२ करोड ९५ लाख ९० हजार पुगेको देखिएको छ। उपमहानगरको आर्थिक वर्ष २०७६/०७७ मा ३६ करोड ९ लाख रुपैयाँ देखिएको बेरुजु एक आर्थिक...
तस्करीका सामानसहित माडर नाका क्षेत्रबाट भित्रिएको उक्त कारको प्रवेश लागत माडर भन्सारमा छैन्। गत्त आइतबारदेखि बुधबारसम्ममा यो कार यस नाकाबाट प्रवेश गरेको आधिकारिक रेकर्ड नभएको कार्यालयले जनाएको छ। यस क...