केहि दिनदेखि छिमेकी जिल्ला पर्साको वीरगन्जमा लकडाउन रहेकै अवस्थामा कोरोना भाइरसको कारणले दिनहुँ जसो मानिसको मृत्यु भैरहेको घटना सार्वजनिक भएपनि बाराका बजारहरुमा मानिसको भिडभाड बढेसँगै कोरोना भाइरसको ज...
दुधौरा खोलाको नदीजन्य पदार्थको ठेक्का पाएको ठेकेदारले राजस्व रकम बापतको बाउन्स चेक दिए पनि उसलाई कारवाही गराउने कार्यमा जितपुरसिमरा उपमहानगरपालिका निरीह बनेको छ।
प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले तराई क्षेत्रमा देखिएको बाढी र नदीको कटानको समस्य दिर्घकालिन रुपमा समाधान गर्न चुरे संरक्षण तर्फ सबैले ध्यान दिनु पर्ने बताएका छन्।
कोहल्वी नगरपालिकाले कार्यपालिका र नगरसभाको निर्णयबिना नै आइतबार बाटो मर्मत सम्भार शुल्कको बोलपत्र खोल्न लागेको भन्दै असंतुष्ट बनेका वडाध्यक्षहरुले त्यसलाई रोक्न खोज्दा बिबाद भएको छ।
महागढीमाई नगरपालिका २ बरियारपुर चोकबाट शनिबार प्रहरीले १५ लाख ३९ हजार नेपाली नक्कली रुपैयाँ र एक लाख ७७ हजार भारतीय नक्कली नोटसहित तीन जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना नेपाली र एक जना भारतीय...
जिल्लाको सदरमुकाम समेत रहेको कलैया उपमहानगपालिकाको कलैया बजार क्षेत्रको सडकहरुमा बर्षाले गर्दा खाल्डै खाल्डो भएको छ । सडकमा खाल्डै खाल्डो भएपछि सवारी साधनको साथ साथै सर्वसाधारणहरुलाई समेत आवतजावत गर्न...
अपारदर्शी तरिकाले बजेट रकमलाई खर्च गरेर अनियमितता गरिएको र समयमै नगर सभा समेत गराउन नसकिएको भन्दै खर्च पारदर्शी गर्न र नगर सभाको माग गर्दे जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख डा.कृष्ण पौडेललाई ज्ञापन प...
प्रसौनी गाउँपालिका ६ बेलहियामा राखिएको जेसिविमा आगजनी गरिएको छ । बंगरी खोलाको बाढीको पानीलाई नियन्त्रण गर्न खोलाको दुबैतिर बाँध बाधने कार्यमा प्रयोग गरिएको जेसिवीलाई बुधबार राति १ बजेको समयमा आगजनी गर...