आजको नागरिक दैनिकमा यो पनि शीर्षकमा प्रकाशित कार्टुन। कार्टुनमा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालको सपथलाई व्यङ्ग्य गरिएको छ।
अर्को समाचार
यो पनि
अर्को समाचार
आजको कार्टुन
संघीय गणतन्त्र नेपालकाे दाेस्राे राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेकाे सक्रिय राजनीतिमा फर्किएकी छन्। रविन साय्मीले ‘आजको कार्टुन’ मा यसै विषय केन्द्रित व्यङ्ग्यचित्र प्रस्तुत गरेको छ।