नागरिक दैनिकमा प्रकाशित आजको कार्टून। कार्टूनमा क्रिकेट हेर्न कीर्तिपुर क्रिकेट मैदान पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालमाथी व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: ३ चैत्र २०७९ ०२:५७ शुक्रबार
राजनीति ७ जेष्ठ २०८१ कांग्रेसले बोलायो बानेश्वरमा विपक्षी दलको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विपक्षी मोर्चाको बैठक बोलाएको छ। बैठक अहिले ११ बजेबाट संसद् भवनमा बस्दैँछ।
राजनीति ७ जेष्ठ २०८१ एमाले बाँकेको अध्यक्षमा गुरुङ विजयी नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको अध्यक्षमा नीरक गुरुङ विजयी भएका छन्।
समाज ७ जेष्ठ २०८१ जिनियसद्वारा शैक्षिक सामग्री वितरण जिनियस स्कुलले महालक्ष्मी नगरपालिकाभित्रका १४ वटा सामुदायिक विद्यालयका छात्रछात्रालाई छात्रवृत्ति स्वरूप शैक्षिक सामग्री वितरण गरेको छ।
अन्तर्राष्ट्रिय ७ जेष्ठ २०८१ रहेनन् ईरानी राष्ट्रपति रईसी, हेलिकप्टर दुर्घटनामा विदेशमन्त्रीको पनि मृत्यु समाचार संस्था रोयटर्सका अनुसार आइतवार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रईसीको मृत्यु भएको ईरानी अधिकारीहरूले बताएका छन्।