नागरिक दैनिकमा आज प्रकाशित कार्टुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पदमा हुँदा जनताको बारेमा नसोच्ने पद गुमेपछि जनताको बारेमा आफु गम्भीर भएको बताउने भन्दै ब्यग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: १२ चैत्र २०७९ ०३:०९ आइतबार
अर्थ ७ जेष्ठ २०८१ फर्निचर उद्योग व्यवस्थित बनाउन जोड फर्निचर तथा फर्निसिङ क्षेत्र आत्मनिर्भरता उन्मुख भइरहेको अवस्थामा यसको सबलीकरणमा उद्योगी व्यवसायीले जोड दिएका छन्।
समाज ७ जेष्ठ २०८१ पूर्वराजा शाह पाटन दरवारको अवलोकनमा पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरस्थित पाटन दरबार लगायतको भ्रमण अवलोकन गर्न लागेका छन्।
समाज ७ जेष्ठ २०८१ अधिकार माग्दै बाल कचहरी बालबालिकामा लगानी वृद्धि गरी बालअधिकार सुनिश्चित गर्न बाल कचहरी गरिएको छ।
अन्तर्राष्ट्रिय ७ जेष्ठ २०८१ भारतमा पाँचौं चरणको लोकसभा निर्वाचन आज, यी दिग्गज छन् मैदानमा पाँचौ चरणको निर्वाचनमा ६ राज्य र २ केनद्र शासित प्रदेशका ४९ लोकसभा सिटका लागि ६९५ जना उम्मेदवार चुनावी मैदानमा छन्।