आजको कार्टुन: आज नागरिक दैनिकमा छापिएको कार्टुनमा नेपाली जलविद्युत आयोजनाको बारेमा व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: १० श्रावण २०८० १३:३४ बुधबार
समाज ७ जेष्ठ २०८१ झोलुङ्गे पुलको अभावमा आफ्नै देशबाट टाढिएर जिउन बाध्य मेचीपारीका बासिन्दा मेची नदीले आफ्नो बाटो फेरेसँगै तीन नेपाली बस्तीहरू नेपालको बाँकी भूभागबाट टाढिन पुगे । अहिले एक शताब्दी कटिसक्दा पनि अझै उनीहरूलाई आफ्नो देशसँग जोड्ने पुल बन्न सकेको छैन ।
समाज ७ जेष्ठ २०८१ संखुवासभामा चट्याङ लागेर एकै गोठका ७२ भेडा मरे संखुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन्।
समाज ७ जेष्ठ २०८१ सुर्खेतको वीरेन्द्रनगरमा बस दुर्घटना: २ जनाको मृत्यु, १९ घाइते दैलेखबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको बस वीरेन्द्रनगर-१४ स्थित कटकुवा नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
राजनीति ७ जेष्ठ २०८१ समिति गठनको माग सडकमा लैजाने विपक्षी दलहरुको निर्णय प्रतिपक्षी दलहरूले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग सडकमा लैजाने निर्णय गरेको छ।