आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा राजनीतिज्ञ सत्ताकाे घाम ताप्न मस्त छन् भने उता जाजरकाेटमा भूकम्पपीडित चिसाेले कठ्याग्रिंएर ज्यान गुमाउँदै छन्।
मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न गएका जुम्ला पातारासी गाउँपालिका-३ चौर गाउँका अन्दाजी २६ वर्षीय सुर्ज रावतको लेक लागेर मृत्यु भएको हो।