आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनीको गोकर्ण रिसोर्टमा विवाहलाई लिएर व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: २ पुस २०८० ०३:१५ सोमबार
अर्थ २७ वैशाख २०८१ कोशी प्रदेशमा दिगो पर्यटन प्रवर्द्धनका लागि सरकार र स्वीट्जरल्याण्डबीच सम्झौता नेपाल सरकारले पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टीटीडीपी) कार्यान्वयन गर्न स्वीट्जरल्याण्ड सरकारसँग सम्झौता गरेको छ ।
समाज २७ वैशाख २०८१ उमेशराज जोशी र भीम ढकाल एआईजीमा बढुवा प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्।
राजनीति २७ वैशाख २०८१ सरकारको नीति तथा कार्यक्रम जेठ १ गते सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ।
राजनीति २७ वैशाख २०८१ कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्।