आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा राष्ट्रपति रामचन्द्र पौडेलको सवारीका कारण हुने ट्राफिक जामलाई लिएर व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: ३ पुस २०८० ०३:०७ मंगलबार
राजनीति २७ वैशाख २०८१ जलेश्वरका मेयर-उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर-उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
राजनीति २७ वैशाख २०८१ चुरे फेदीबाट पूर्व–पश्चिम नहर निर्माणले कृषि क्रान्ति हुन्छः भट्टराई नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले चुरेको फेदीबाट पूर्व–पश्चिम नहर निर्माण गरेर तराई–मधेसमा कृषि क्रान्ति गर्न सके देशमा खाद्यसुरक्षाको दिगो प्रत्याभूति हुने बताएका छन्।
राजनीति २७ वैशाख २०८१ जसपा नेपालको केन्द्रीय समितिको बैठक ३१ गते बस्ने जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।
अर्थ २७ वैशाख २०८१ महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ।