आजको कार्टुन। आजको कार्टुनमा प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ लाई लिएर व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: २ फाल्गुन २०८० १३:४० बुधबार
समाज २७ वैशाख २०८१ रास्कोटमै खाद्य डिपो स्थापना, सदरमुकाम पुग्नुपर्ने बाध्यता हट्यो कालीकोटको रास्कोट नगरपालिकामा खाद्य डिपो स्थापना भएसँगै खाद्यान्नको जोहो गर्नकै लागि सदरमुकाम मान्मसम्म पुग्नुपर्ने बाध्यताको अन्य भएको छ।
समाज २७ वैशाख २०८१ पोखरामा बियर खुवाएर महिलामाथि सामूहिक बलात्कार, तीन पक्राउ पोखराको अमरसिंहचौरमा कास्कीको मादी निवासी ३ जनाले एक महिलालाई बियर खुवाएर सामूहिक बलात्कार गरेका हुन्।
समाज २७ वैशाख २०८१ यार्सा टिप्न गएका जुम्लामा एक युवकको लेक लागेर मृत्यु मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न गएका जुम्ला पातारासी गाउँपालिका-३ चौर गाउँका अन्दाजी २६ वर्षीय सुर्ज रावतको लेक लागेर मृत्यु भएको हो।
राजनीति २७ वैशाख २०८१ मन्त्रालयको बजेटले खेलाउन सकिने लुडो, चेस र बाघचाल मात्रै हाे: खेलकुदमन्त्री युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका छन्।