काबुल, (अफगानिस्तान) फागुन १५ (एजेन्सी) - पूर्वी अफगानिस्तानको जलालाबादस्थित विमानस्थलमा भएको बम विस्फोटमा छ जनाको मृत्यु हुनुकासाथै त्यतिकै सङ्ख्यामा घाइते भएका छन्। उक्त बम विमानस्थलको प्रवेशद्वार नजिकै रहेको कारमा भएको बताइएको छ।
यस विमानस्थलको प्रयोग घरेलु तथा अन्तर्राष्ट्रिय फौजका लागि गरिन्छ।
विस्फोटको जिम्मेवारी अफगान तालिबानले लिएको छ।
यस विमानस्थलको प्रयोग घरेलु तथा अन्तर्राष्ट्रिय फौजका लागि गरिन्छ।
विस्फोटको जिम्मेवारी अफगान तालिबानले लिएको छ।