नयाँ दिल्ली, जेठ ११ (एजेन्सी)-भारतमा पेट्रोलमा भएको मुल्य वृद्धिको विरोधमा त्यहाँको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए)ले ३१ मे (आगामी विहिबार) मा भारत बन्दको अव्हान गरेको छ।
बुधबारबाट भारतमा पेट्रोलको मुल्यमा प्रति लिटर साढे सात रुपैया (नेपाली १२ रुपैया) वृद्धि गरिएको थियो।
त्यहाँ भारत बन्दमा समर्थन जुटाउने व्यापक प्रयास एनडिएले गरिरहेको छ।
केन्द्रिय सत्तामा रहेको युपिए गठबन्धन र त्यसमा सामेल तृणमुल कांग्रेस जस्ता पार्टिले पनि पेट्रोलमा भएको मुल्य वृद्धिको विरोध गरेको छ।
उता यस मुल्य वृद्धिको विरोधमा भारतभर प्रदर्शन भइ रहदा त्यहाँको सरकारले डिजल, मटितेल र खाना पकाउने ग्यासमा पनि मुल्य वृद्धि गर्ने तयारीमा रहेको बताइएको छ।
जसअनुसार डिजल प्रति लिटर ५ (नेपाली आठ ) रुपैया तथा तथा खाना पकाउने ग्यास लगभग चार सय (६ सय ४०) रुपैया बढाउने तयारी गरिरहेको बताइएको छ।