शिवम् सिमेन्टद्वारा ‘शिवम्सँग उपहार टन्न’ उपहार योजनाको दोस्रो चरणको लक्की–ड्र सम्पन्न भएको छ।
उपभोक्तातर्फ प्रथम पुरस्कार बापत २ जोडी बाग्मती–पोखरा क्षेत्रबाट विकास कोइराला र उपत्यका बाहिरबाट रामप्रवेश यादवले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका छन्।
यस्तै दोस्रो पुरस्कार अन्तर्गत दियालक्ष्मी, शिवराज उप्रेती, साकुरा पावर र रौनककुमार झासहित ४ जोडी विजेताले हेली टुर पुरस्कार जितेका छन्।
तेस्रो पुरस्कार अन्तर्गत फेवा कन्स्ट्रक्सन, दिपेन्द्रकुमार झा, केशव कुमार, शर्मिला केसी, नितु मानन्धर र अर्का एकजना सहित ६ जनाले आधा–आधा केजी चाँदी उपहार प्राप्त गरेका छन्। भने चौथो पुरस्कार बापत ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीले माउन्टेन फ्लाइटलगायतका विभिन्न उपहार जितेका छन्। हालसम्म लक्की–ड्रबाट उपभोक्तातर्फ ६० जना तथा बिक्रेतातर्फ ८० जना विजेता बनिसकेको कम्पनीले जनाएको छ।