नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब कलेजको संयुक्त आयोजनामा दुई दिने सातौं युवा वैज्ञानिक शिखर सम्मेलन सुरु भएको छ।
सम्मेलन नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय आविष्कार केन्द्र, नेपाल युवा परिषद्, युनेस्को नेपाल, अनुसन्धान तथा विकास सोसाईटी नेपाल र नेपाल विज्ञान शिक्षक समाजसँगको सहकार्यमा आयोजना गरिएको हो।
सम्मेलनमा प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट कक्षा ८ देखि १२ सम्मका युवा वैज्ञानिकहरूको उपस्थिति रहेको छ।