ओमोडाले बनायो नयाँ रेकर्ड, बिक्रि भयो १ लाख ४७ हजारभन्दा बढी सवारीसाधन
०२ माघ २०८०
•
२ मिनेट पाठ
ओमोडाले बनायो नयाँ रेकर्ड, बिक्रि भयो १ लाख ४७ हजारभन्दा बढी सवारीसाधन
ओमोडाले सन् २०२३ मा नयाँ रेकर्ड बनाएको छ। सन् २०२३ भरमा ओमोडाले सबैभन्दा धेरै १ लाख ४७ हजारभन्दा बढी सवारीसाधान बिक्री गरेको छ। जबकी डिसेम्बर महिनामा मात्रै १३ हजार ६७७ सवारीसाधन बिक्रीवितरण गरेको हो।




सन् २०२३ को जुन/अप्रिलमा लन्च कार्यक्रम गरेको ओमोडा इ ५ ले अक्टुबरमा भएको प्रयोगकर्ता सम्मेलनमा आश्चर्यजनक विस्तारको प्रदर्शन गर्यो। साथै वर्षको अन्त्यमा अन्तर्राष्ट्रिय मान्यता र पुरस्कारहरूको साथमा आफ्नो वर्षको समापन गर्न सफल रह्यो।

ओमोडाले आफ्नो पहिलो शुद्ध विद्युतीय कार ई फाइभ प्रस्तुत गरेर विद्युतीय सवारीसाधन तर्फ आफ्नो चाललाई तीव्रता दिँदै अद्भुत वर्ष बिताउन सफल भयो। यो कदमले  ओमोडाको उत्पादन दायरा मात्रै विस्तार गरेको छैन ‘कारभन्दा बढी’ प्रयोगकर्ताको इकोसिस्टमप्रतिको प्रतिबद्धतालाई पनि जोड दिएको छ।

एकदृढ रणनीतिक दृष्टिकोणका साथ, इ ओमोडाले २०२३ मा संचयी निर्यात बिक्रीमा १ लाख ४७ हजारभन्दा बढी सवारीसाधनहरूको प्रभावशाली उपलब्धी हासिल गर्दै तीव्र प्रतिस्पर्धात्मक अटोमोटिभ बजारमा उत्कृष्ट प्रदर्शन गर्यो।

वर्षको अन्तिम महिनामा, निर्यात बिक्री १३ हजार ६७७ इकाइमा पुग्यो। जुन महिना–दर–महिना १२.६% को वृद्धि देखाउँदै–क्रसओभर एसयूभी खण्डमा उदीयमान प्रतिस्पर्धीको रूपमा ब्रान्डको बलियो प्रदर्शन पनि हो।

त्यसबाहेक २०२३ ओमोडाले उल्लेखनीय सफलता हासिल गरेको वर्ष थियो। विश्वव्यापी रूपमा प्रसिद्ध अनुसन्धान र परामर्श फर्म जेडी पावरद्वारा प्रकाशित '२०२३ चाइना प्रारम्भिक गुणस्तर अध्ययन' रिपोर्टमा, ओमोडा प्रारम्भिक गुणस्तरको सन्दर्भमा शीर्ष प्रदर्शनकर्ताको रूपमा उभिएको छ।

ओमोडा ब्रान्डले गाइकिन्डो इन्डोनेसिया अन्तर्राष्ट्रिय अटो शो २०२३ मा 'बेस्ट टेस्ट ड्राइभ एसयूभी' को उपाधि जित्यो। त्यस्तै, मलेसियामा धेरै सम्मानित पुरस्कारहरू जित्यो। यसमा स्टार मिडिया समूहबाट 'सर्वश्रेष्ठ मिड-साइज क्रसओभर/एसयूभी' अवार्ड, कारलिस्ट x वापकार सीओटीवाई २०२३ अवार्ड्स एडिटर्स च्वाइस फर द 'बेस्ट ५ सिटर एसयूभी' र १९औँ मलेसिया कार अफ द इयर अवार्ड २०२३ 'उत्कृष्ट वारेन्ट' समावेश छ।

२०२४ मा ओमोडा आफ्नो उत्पादन म्याट्रिक्सलाई अझ सुधार गर्न र विश्वव्यापी प्रयोगकर्ताहरूसँगको सहकार्यमा ब्रान्ड इकोसिस्टमलाई बढावा दिन लागिपरिरहेको छ। साथै, नयाँ दृष्टिकोणका साथ, ओमोडाले नयाँ कथाहरू सिर्जना गर्न र विश्वव्यापी अटोमोटिभ बजारको उच्च-गुणस्तर विकासमा थप योगदान दिने प्रयास जारी राखेको छ ।
अर्को समाचार
ओमोडा बन्यो युरोपमा नै उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी
१६ वैशाख २०८१
•
१ मिनेट पाठ
ओमोडा बन्यो युरोपमा नै उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी
अग्रणी विद्युतीय सवारी निर्माता ओमोडा युरोपमा नै गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी बनेको छ।




अटोमोटिभ उद्योगमा वातावरणमैत्री रूपान्तरणको लहरको बिचमा, ओमोडाले आफ्नो विश्वव्यापी विस्तारलाई फराकिलो बनाउँदै आफ्नो अत्याधुनिक सक्षमता प्रदर्शन गरेको छ भने विश्वव्यापी धेरै नेताहरूलाई विद्युतीय भविष्यतर्फ अघि बढ्न आकर्षित र विश्वस्त गरेको छ।

गत १९ अप्रिल २०२४ मा, स्पेनमा आयोजित उद्घाटन समारोहमा, स्पेनका राष्ट्रपति श्री ‘पेड्रो सान्चेज पेरेज–कास्टेजन’को प्रत्यक्ष उपस्थिति सहित अन्य युरोपेली प्रभावशाली नेताहरूको उपस्थितिमा ओमोडाको पहिलो युरोपेली फ्याक्ट्री प्लान (योजना) सार्वजनिक गरिएको थियो।

यसअघि फेब्रुअरी २०२४ मा स्पेनको म्याड्रिडमा आयोजित समारोहमा ओमोडाको पहिलो ‘अल–इलेक्ट्रिक क्रस ओभर एसयुभि ओमोडा इफाइभ को स्पेनिस बजारमा सार्वजनिक गरिएसँगै ओमोडा युरोपको बजारमा प्रवेश गर्ने ‘चेरी ग्रुप’को पहिलो ब्रान्ड बनेको थियो।

नेपालमा गत फेब्रुअरीमा सार्वजनिक गरिएदेखि ओमोडा ई फाइभले अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजी, दक्ष र इन्टिलिजेन्ट पर्फमेन्स र फ्युचरिस्टिक डिजाइन स्टाइलका लागि विश्व र नेपाली बजारबाट उच्च प्रशंसा पाइरहेको छ।

एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडको बारेमास् एसपिजि अटोमोबाइल्स प्राली नेपालमा ओमोडा एन्ड जेइको अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक वितरक हो ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस