ग्लोबल आइएमई बैंकका कार्डवाहक ग्राहकलाई छुट योजना सार्वजनिक भएको छ। बैंकका कार्डवाहक ग्राहकलाई दराज अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट हुने भएको हो।
फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म (३ महिना) सञ्चालनमा रहने यस छुट योजनाअन्तर्गत ग्राहकले बैंकको भिजा, डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिद मूल्यमा १५ प्रतिशतसम्म छुट पाउनेछन्।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत वा पाँच सय रूपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा सातसय ५० रूपैयाँसम्म छुट पाउनेछन्।