कपिलवस्तुमा धमाधम बन्द हुँदै साना उद्योग
२६ फागुन २०८०
•
२ मिनेट पाठ

चल्नै नसक्ने स्थिति भएपछि कपिलवस्तुमा साना उद्योग र वाणिज्य फर्महरू धमाधम बन्द हुन थालेका छन्।

कोरोना कालपछि जिल्लामा उद्योग र व्यावसायिक फर्महरू बन्द हुने क्रम बढेको हो। घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनाको अवधिमा ६२ वटा साना उद्योग र ३५ वटा वाणिज्य फर्म गरी ९७ फर्म बन्द भएका छन्।

जबकि आर्थिक वर्ष २०७९/०८० को एक वर्षको अवधिमा ७८ साना र ९६ वाणिज्य फर्म बन्द भएका थिए। बन्द हुने साना उद्योगहरूमा उत्पादन मूलक कृषि तथा वन सेवा मूलक रहेका छन्। यस्तै व्यावसायिक फर्महरूमा किराना पसल, हार्डवेयर, लगायत विविध छन्।

विगत ५ वर्षमा भने कुल ३ सय ८१ साना उद्योग तथा ६ सय २८ वाणिज्य फर्महरू बन्द भएका थिए। आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७९/०८० सम्म सो उद्योग र वाणिज्य फर्म बन्द भएका थिए।

आर्थिक वर्ष २०७५/०७६ मा ६१, आर्थिक वर्ष ०७६/०७७ मा ७५, आर्थिक वर्ष ०७७/०७८ मा ७७ र आर्थिक वर्ष ०७८/०७९ मा ९० वटा साना उद्योग बन्द भएका थिए। यस्तै वाणिज्य फर्म अन्तर्गत आर्थिक वर्ष आर्थिक वर्ष २०७५/०७६ मा १ सय ६९, आर्थिक वर्ष ०७६/०७७ मा १ सय ७८, आर्थिक वर्ष २०७७/०७८ मा १ सय ९, आर्थिक वर्ष ०७८/०७९ मा ७६ बन्द भएका थिए।

कोरोना कालपछि असहज स्थिति बन्दै गए पछि उद्योग धन्दा खुल्ने क्रम भने घटेको हो। आर्थिक स्थिति असहज बनेपछि साना उद्योग र वाणिज्य फर्म नवीकरण नभएर बन्द भएको प्रमुख प्रेम बहादुर गौतमले बताए।

कार्यालय प्रमुख गौतमले कोरोना कालपछि उद्योग र व्यापारिक फर्मको संख्या घट्नु चिन्ताको विषय भएको बताउँदै भने ‘चार वर्ष यता जिल्लामा उद्योग धन्दा खुल्ने क्रम हवात्तै घटेकाे छ।’

व्यवसायमा निरन्तर घाटा लागेपछि उद्योगी व्यवसायीहरूले आफ्नो फर्म बन्द गर्न बाध्य भएको उनकाे भनाइ छ। ‘सशस्त्र माओवादी द्धन्द पछि शान्ति स्थापना भए यता कोरोना काल अघिसम्म उद्योग धन्दा खुल्ने क्रम थियो। उद्योग धन्दा खुले पछि रोजगारी समेत बढेको थियो तर करोना असर अहिले देखिन थालेको छ’ उनले भने। कोरोना भाइरसका कारण उद्योग धन्दा पनि मारमा परको उनले बताए।

कपिलवस्तु उद्योग व्यापार संघका अध्यक्ष गणेश क्षेत्रीले उद्योग धन्दा र व्यापारको संख्या कम हुनु चिन्ताको विषय भएको बताए।

कोरोना काल यता अहिले देशमा आर्थिक मन्दी छाएको र व्यापारीहरू आफ्नो व्यवसायमा टिक्न गाह्रो परेको उनकाे भनाइ थियाे। उनले साना र उद्योग र व्यापारलाई सरकारले प्रवर्द्धन गर्न नसक्दा खोलिएको उद्योग धन्दा पनि चाडै बन्द हुने गरेको सुनाए।

उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य जमसेर अली मिया अहिले उद्योग व्यापार गर्न नसक्ने स्थिति सिर्जना भएको बताउँछन्। उनले सरकारले ठोस कदम नचाले धेरै उद्योग व्यापार बन्द हुने उल्लेख गरे।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २ सय ६७ साना उद्योग र २ सय ५५ वाणिज्य फर्म दर्ता भएका छन्।
अर्को समाचार

भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ

नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ

उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस