२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच व्यावसायिक सम्झौता भएको छ। बैंकले वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन फाइनान्स फ्रेन्डसँग सम्झौता गरेको हो। बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ र फाइनान्स फ्रेन्डका अध्यक्ष रमेशप्रसाद जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

प्रकाशित: ७ वैशाख २०८१ ०९:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App