२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

एनआइसी एसियाको सहायक प्रमुख महाप्रबन्धकमा अर्जुनराज खनिया

एनआइसी एसिया बैंकले सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ।

सन् २००४ देखि बैंकिङ क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखा, विभाग एवम् इकोसिस्टमहरूमा काम गरी २० वर्षको अनुभव सँगालेका छन्।

प्रकाशित: १७ वैशाख २०८१ ०६:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App