विद्युतीय सवारी निर्माता ओमोडा युरोपमा गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी बनेको छ।
अटोमोटिभ उद्योगमा वातावरणमैत्री रूपान्तरणको लहरका बीचमा ओमोडाले आफ्नो विश्वव्यापी विस्तारलाई फराकिलो बनाउँदै अत्याधुनिक सक्षमता प्रदर्शन गरेको छ। विश्वमा धेरैलाई विद्युतीय भविष्यतर्फ अघि बढ्न आकर्षित र विश्वस्त गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार गत १९ अप्रिलमा स्पेनमा आयोजित उद्घाटन समारोहमा राष्ट्रपति पेड्रो सान्चेज पेरेज–कास्टेजन र अन्य युरोपेली प्रभावशाली नेताहरूको उपस्थितिमा ओमोडाको पहिलो युरोपेली फ्याक्ट्री प्लान (योजना) सार्वजनिक गरिएको छ।
एसपिजी अटोमोबाइल्स नेपालमा ओमोडा एन्ड जेइको अटोमोबाइल कम्पनीको आधिकारिक वितरक हो।