मुक्तिनाथ विकास बैंकले विद्यार्थीलाई स्टेशनरी वितरण गरेको छ। बैंकले धादिङस्थित बद्रीविशाल माध्यमिक विद्यालय र स्वर्णिम एकेडेमीका १८२ विद्यार्थीलाई कपी, कलम, पेन्सिल, पेन, लगायतका सामान हस्तान्तरण गरेको हो ।
अर्को समाचार
विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकको सहयोग
अर्को समाचार
मुक्तिनाथ बैंकका ग्राहकलाई स्काइवाक टावरमा छुट
मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा दिन वन्डर्स नेपालसँग व्यावसायिक सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकका ग्राहकले कमलादीमा रहेको ‘स्काइ वाक टावर’ को टिकट खरिदमा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन्।
सो छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल तथा इन्टरनेट बैंकिङद्वारा टिकट खरिद गर्न भुक्तानी गर्नुपर्नेछ।
सो छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल तथा इन्टरनेट बैंकिङद्वारा टिकट खरिद गर्न भुक्तानी गर्नुपर्नेछ।
यो पनि पढौँ