सहकारी पीडितले प्रधानमन्त्री दाहाललाई देखाए कालो झन्डा
२३ जेष्ठ २०८१
•
१ मिनेट पाठ
सहकारी पीडितले प्रधानमन्त्री दाहाललाई देखाए कालो झन्डा
 पोखराका सहकारी पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई  प्रचण्डलाई कालो झन्डा देखाएका छन्। 




नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीले बुधवार पोखरा सभागृहमा आयोजना गरेको प्रदेश स्तरीय वैचारिक एवम् राजनीतिक प्रशिक्षण’ कार्यक्रममा सहभागी हुन जाने क्रममा पोखराको सूर्य दर्शन सहकारीका पीडितहरूले प्रधानमन्त्री दाहाललाई कालो झन्डा देखाएका हुन् । कार्यक्रम स्थल पोखरा सभागृह गेट अगाडि पुगेका उनलाई सहकारी पीडितहरूले सहकारी पीडितहरूलाई न्याय दे,बचतकर्ताहरूको बचत रकम फिर्ता दे’लगायतका नारा पनि लगाएका थिए।

कालो झन्डा देखाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको सूर्य दर्शन सहकारी बचत पीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले जानकारी दिए ।उनका अनुसार प्रहरीले गरेको हस्तक्षेपका क्रममा दुई जना सहकारी पीडित घाइतेसमेत भएका छन्।
प्रधानमन्त्रीले दाहालले भने सहकारी पीडितहरूले नबुझीकन आफूलाई कालो झन्डा देखाएको गुनासो गरे । सरकार सहकारी पीडितको पक्षमा लडिराखेको तर सहकारी पीडितले भने नबुझी कालो झन्डा देखाएर ब्लण्डर मिस्टेक गरेको उनले टिप्पणी गरे । तपाइहरूले नबुझीकन कालो झन्डा देखाउनु भो,उनले भने,‘जुन सरकार तपाइहरूको पक्षमा लडिराख्या छ र भर्खरै ५ लाखको दरले तपाइहरूको बचत फिर्ता गर्ने जिम्मा लिइएको छ । त्यो सरकारलाई कालो झन्डा देखाएर ठूलो ब्लण्डर गर्नु भो । यस्तो बुद्धि तिर नलाग्नुहोला ।’
अर्को समाचार
पोखरामा सहकारी पीडितले प्रधानमन्त्रीलाई देखाए कालोझण्डा (तस्बिरहरु)
२३ जेष्ठ २०८१
•
१ मिनेट पाठ
पोखरामा सहकारी पीडितले प्रधानमन्त्रीलाई देखाए कालोझण्डा (तस्बिरहरु)
पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई कालोझण्डा देखाएका छन्। सोक्रममा प्रहरीले सहकारी पीडितहरुमाथि धरपकड गरेको छ। 




पोखराको सभागृहमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री दाहाललाई पीडितहरुले कालोझण्डा देखाएका थिए। प्रधानमन्त्री दाहालले सहकारी ठगी प्रकरणमा आरोपितहरुको पक्षपोषण गरेको आरोप पीडितहरुको छ। 

विशेष गरेर उपप्रधान तथा गहमन्त्री रवि लामिछानेको विषयमा प्रधानमन्त्रीले खुलेरै बचाउ गरेको उनीहरुको भनाइ छ। पीडितहरुले केही दिनदेखि पोखरामा प्रदर्शन गर्दै आएका छन्।

धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस