नेपाल विद्युत् प्राधिकरणले वार्षिक १ लाख ८० हजार सर्वसाधरणहरुको विद्युत् लाइन काट्ने गरेको छ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा तीन वर्षे कार्यकाल पूरा गरेको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गरी कुलमान घिसिङले सो कुरा बताएका हुन्।
पत्रकारहरूले उनलाई सर्वसाधरणहरु कतिको लाइन् काट्नु भएको छ भन्ने प्रश्नको जवाफ दिँदै घिसिङले भने, 'वार्षिक रुपमा १ लाख ८० हजार सर्वसाधरणहरुको विद्युत् लाइन प्राधिकरणले काट्ने गरेको छ।'