साताको पहिलो दिन (आइतबार) नेपालको सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ।
आज तीन सय रुपैयाँले बढेर सुन प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो।
त्यस्तै आज चाँदी भने २० रुपैयाँ घटेर कारोबार भइरहेको छ। महासंघका अनुसार आज चाँदी एक हजार ९७० रुपैयाँ पुगेको छ।