नेपाल सरकारबाट आर्थिक वर्ष २०८२।८३ मा ताप्लेजुङका स्थानीय तहलाई करिब १ अर्ब रुपैयाँ वित्तीय समानीकरण अनुदान प्रदान गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको छ। वित्तीय समानीकरणतर्फ ताप्लेजुङका स्थानीय तहले कुल ९९ करोढ २० लाख रुपैयाँ अनुदान पाउने छन्।
वित्तीय समानीकरण भन्नाले न्यूनतम् अनुदान, सुत्रमा आधारित अनुदान र कार्य सम्पादनमा आधारित अनुदान मात्र हो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आफ्नो वेभसाइटमार्फत उल्लेख गरेको विवरण अनुसार वित्तीय समानीकरणतर्फ ताप्लेजुङमा सबैभन्दा बढी फुङलिङ नगरपालिकामा १४ करोड ६९ लाख र सबैभन्दा कम मैवाखोला गाउँपालिकामा ९ करोड ४४ लाख अनुदान प्रदानको सिफारिस भएको छ।
आयोगका अनुसार फुङलिङ नगरपालिकाले न्यूनतम् अनुदान ३ करोड ७५ लाख, सुत्रमा आधारित अनुदान १० करोड ४६ लाख र कार्य सम्पादनमा आधारित अनुदान ४८ लाख पाउने छ। मैवाखोला गाउँपालिकाले न्यूनतम् अनुदान ३ करोड ५० लाख, सुत्रमा आधारित अनुदान ५ करोड ३९ लाख र कार्य सम्पादनमा आधारित अनुदान ५५ लाख रुपैयाँ पाउने छ। १२ करोड ७८ लाख वित्तीय समानीकरण पाउने सिरिजङ्गा गाउँपालिकाले ५ करोड न्यूनतम् अनुदान,७ करोड ३० लाख सुत्रमा आधारित अनुदान र ४८ लाख कार्य सम्पादनमा आधारित अनुदान पाउने छ।
फक्ताङलुङ गाउँपालिकाले न्यूनतम् अनुदान ५ करोड,सुत्रमा आधारित ५ करोड ७३ लाख र कार्य सम्पादनमा आधारित अनुदान ५० लाख गरेर कुल ११ करोड ३३ लाख वित्तीय समानीकरण अनुदान पाउने छ। १० करोड ७९ लाख वित्तीय समानीकरण अनुदान पाउने मेरिङदेन गाउँपालिकाले न्यूनतम् अनुदान ४ करोड,सुत्रमा आधारित अनुदान ६ करोड २१ लाख र कार्य सम्पादनमा आधारित अनुदान ५८ लाख पाउने छ। १० करोड ३० लाख वित्तीय समानीकरण अनुदान पाउने सिदिङ्वा गाउँपालिकाले न्यूनतम् अनुदान ४ करोड,सुत्रमा आधारित अनुदान ५ करोड ९१ लाख र कार्य सम्पादनमा आधारित अनुदान ३९ लाख पाउने छ।
१० करोड ७ लाख वित्तीय समानीकरण अनुदान पाउने पाथीभरा याङवरक गाउँपालिकाले न्यूनतम् अनुदान ३ करोड,सुत्रमा आधारित अनुदान ६ करोड ५० लाख र कार्य सम्पादनमा आधारित अनुदान ५७ लाख पाउने छ। १० करोड अनुदान पाउने आठराई त्रिबेणी गाउँपालिकाले न्यूनतम् अनुदान ३ करोड,सुत्रमा आधारित अनुदान ६ करोड ५० लाख र कार्य सम्पादनमा आधारित अनुदान ५० लाख पाउने छ।
मिक्वाखोला गाउँपालिकाले ९ करोड ९० लाख अनुदान आउने छ। मिक्वाखोलाले न्यूनतम् अनुदान ४ करोड ७५ लाख,सुत्रमा आधारित अनुदान ४ करोड ७३ लाख र कार्य सम्पादनमा आधारित अनुदान ४२ लाख पाउने छ।