नेप्सेमा करेक्सन, कारोबार रकम पनि घट्यो
१८ चैत्र २०८१
•
१ मिनेट पाठ
नेप्सेमा करेक्सन, कारोबार रकम पनि घट्यो
कारोबार हुने पछिल्ला तीन दिन लगातार बढेको नेप्से परिसूचकमा मंगलबार भने सामान्य अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक १६.९५ अंक घटेर २६७६.१७ विन्दुमा झरेको हो। अल्पकालिन लगानीकर्ताहरुले नाफा बुक गरेसँगै मंगलबार नेप्सेमा करेक्सन देखिएको हो ।




मंगलबार सेन्सेटिभ इण्डेक्स ३.५७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०६ अंक घटेको छ।

मंगलबार कारोबार रकम पनि घटेको छ। कारोबार हुने साताको पहिलो दिन आइतबार साढे ७ अर्बको शेयर खरिदबिक्री भएको बजारमा दोस्रो दिन (सोमबार सार्वजनिक बिदा) मंगलबार कारोबार रकम ५ अर्ब ७९ करोड ७७ लाख ९१ हजार रुपैयाँमा सीमित भएको हो । मंगलबार ३२० स्टकको ५६ हजार ५४८ पटकको कारोबारमा ५ अर्ब ७९ करोड ७७ लाख ९१ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेसँगै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य २३४ रुपैयाँ ५० पैसा बढेर २ हजार ५७९ रुपैयाँ ८० पैसामा कारोबार भएको छ। राधी विद्युत कम्पनी, सयपत्री हाइड्रोपावर र विशाल बजार कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले बढेको छ। कारोबारमा आएको गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.५६ प्रतिशत घटेको छ।  

कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ६४ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।  

मंगलबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने व्यापार उपसमूहको परिसूचक ३.८० प्रतिशतले बढेको छ।  

कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८४ प्रतिशत घटेको छ। यस्तै होटल तथा पर्यटन उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको छ भने लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।  
अर्को समाचार
नेप्सेमा करेक्सन जारी, कारोबार रकम पनि घट्यो
२० फागुन २०८१
•
१ मिनेट पाठ
नेप्सेमा करेक्सन जारी, कारोबार रकम पनि घट्यो
बजार परिसूचक नेप्सेमा मंगलबार ३०.३६ अंकको गिरावट आएको छ । सोमबारदेखि करेक्शन सुरु भएको नेप्से मंगलबार पनि उच्च अंकले घट्दै २८४६.३० विन्दुमा झरेको छ।  




मंगलबार सेन्सेटिभ इण्डेक्स ५.३१ अंक, फ्लोट इण्डेक्स २.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६१ अंकले घटेको छ।

मंगलबार कारोबार रकम १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार रुपैयाँमा सीमित भयो । ३१८ स्टकको १ लाख २२ हजार ३३६ पटकको कारोबारमा २ करोड ६३ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले घटेको छ। वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी तथा बैंकिङ्ग, जलविद्युत, लगानी, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य १२५ रुपैयाँ ६० पैसा बढेर १ हजार ३८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन आत्मनिर्भर लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ भने युनिभर्सल पावर कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको यस दिन १ अर्ब ९ करोड ३० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीको ५४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सिन्धु विकास बैंकको ४७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस