गोरखा, - लकडाउनका कारण विकास निर्माण प्रभावित बनेको गोरखामा अहिले कामदार ल्याएर काम गर्ने क्रम सुरु भएको छ । एक सातायता चारवटा योजनामा काम गर्ने गरी ५७ जनामजदुर जिल्ला भित्रिएका छन् ।
पालुङटारको तुरतुरे पुल निर्माणमा नौ जना, गोरखा अस्पताल भवन निर्माणमा नौ जना, जिल्ला प्रहरी कार्यालय भवन निर्माणमा २८ जना मजदुर आएका छन् । गण्डकी गाउँपालिका जोड्ने चरौँदी पुल निर्माण गर्न आठ जना गरी ५७ जना मजदुर भित्रिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाले बताए ।
अन्य जिल्लाबाट कामदार आएपछि स्थानीय त्रसित बनेका छन् । कैलालीबाट जिल्लाप्रहरी कार्यालय भवन निर्माणका लागि आएका मजदुरको भने पिसिआर परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए । ‘भवनभत्काएर निर्माण थालिएको थियो, काम रोकियो, प्रहरी बस्ने,खाने सुत्ने ठाउँ छैन, हतियार जोगाउनमुस्किल छ, समस्या भएपछि निर्माण सुरु गरेका हौं,’एसपीअधिकारीले भने, ‘क्वारेन्टाइनमा राखेर कामलगाएका छौं ।’ प्युठान, काठमाडौं, कैलालीलगायत ठाउँबाट कामदार जिल्लाआएका छन् । सबै मजदुरको पिसिआर परीक्षण गर्ने किट स्वास्थ्यकार्यालयसँग छैन । निर्माण व्यवसायीले भने मजदुर ल्याउन सहजवातावरण बनाउनुका साथै परीक्षण गर्ने व्यवस्था गरेर काम गर्ने वातावरण बनाइदिनप्रशासनसँग अनुरोध गरेका छन् ।
भारतको सीमा क्षेत्र र आसपासका जिल्लाबाट मजदुर आएपछि स्थानीयभने त्रसित छन् । लामो समय लकडाउन बढेपछि गोरखामाविकास निर्माणका कामगर्दै आएकामजदुर पैदल हिँडेर त कोही ट्रक चढेर घर गएकाथिए । मजदुर अभावमाकामगर्न समस्याभएको निर्माण व्यवसायीमहासंघका केन्द्रीय सदस्यउत्तमभट्टले बताए । ‘कालोपत्रे गर्न ठिक्क पारिएको सडक बिग्रिसक्यो,’ उनले भने, ‘बाहिरबाट कामदार ल्याउन सहज छैन, कतिपय ठाउँका आउनमान्दैनन्, आउनचाहनेलाई ल्याउन सकिएको छैन ।’ लामो समय लकडाउन हुँदाचालूवर्ष सम्पन्न गर्ने विकास निर्माणका कामअधुरो हुने, काम सुरु भएका योजनामापनिव्यवसायीले घाटा व्यहोर्नुपरेको उनले बताए ।
‘कामगर्न एक सय ३४ वटा योजनाले अनुमतिलिएका छन्,’ अधिकृत रोकाले भने । पूर्वाधार विकास कार्यालय लमजुङद्वारा सञ्चालित ३१ वटा योजना, खानेपानीतथा सरसफाइ डिभिजन कार्यालयका ३८, जलस्रोत तथासिँचाइ डिभिजन कार्यालयका २९, एघार किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका ११ वटा योजनाले स्वीकृतिलिएका छन् । गोरखा अस्पताल भवन, प्रहरी कार्यालय, सडक स्तरोन्नतिलगायत स्थानीयतह, प्रदेश र संघीय कार्यालयबाट सञ्चालित ठूला विकास निर्माणका योजनामानिर्माण कम्पनीले काम गर्ने गरी अनुमतिलिएका छन् । ‘आयोजना सञ्चालन गर्ने सम्बन्धितकार्यालयको सिफारिस र स्थानीयतहको सहमतिमानिर्माण सामग्री ढुवानी गर्ने व्यवस्थामिलाइएको छ,’ जिल्लाप्रशासनकार्यालयकाअधिकृत रोकाले भने ।
अन्यत्रकतै योजनामाकाम गरेर बसिरहेका वा स्थानीयकामदार प्रयोग गरेर काम गर्न सकिने गोरखानगरपालिकाकाप्रमुख राजनराजपन्त बताउँछन् । ‘कोरोनाको त्रास भइरहेका बेलाभारतसँग सीमा जोडिएका र संक्रमण देखिएका जिल्लाबाट कामदार ल्याएर काम गर्न दिनु हुँदैन, हामीदिँदैनौं ।’ पहिलो प्राथमिकता कोरोना प्रभाव नियन्त्रण गर्नु भएकाले विकास निर्माणलाई त्यसपछिको प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनले बताए ।