काठमाडौं, असार ११-नेपाली बजारमा सुनको मूल्यमा दैनिक उतारचढाव भइरहेको छ।स्थानीय बजारमा हिजोको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर प्रतितोला रु ५६ हजार ६०० कायम भएको छ।
हिजो स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ५७ हजार कायम रहेको थियो।
यसैगरी तेजावी सुनको मूल्य हिजोको तुलनामा आज प्रतितोला रु ४०० ले घटेर रु ५६ हजार ३९० कायम भएको छ भने हिजो तेजावी सुनको मूल्य प्रतितोला रु ५६ हजार ७९० थियो।
यस्तै हिजोको तुलनामा आज चाँदीको मूल्यमा प्रतितोला रु १० ले घटेर प्रतितोला रु एक हजार १५ कायम रहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला रु एक हजार २५ रहेको सङ्घले जनाएको छ। रासस