स्थानीय बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको छ। शुक्रबार पहेँलो धातु प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भएकामा आज ९४ हजार ३ सय रुपैयाँ पुगेको छ।
यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोवार भएकामा आज ९३ हजार ८ सय रुपैयाँमा कारोवार भएको छ। यस्तै चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा कारोवार भएको छ।